FAQs Complain Problems

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

बागमती प्रदेश, नेपाल

(प्रथम पटक प्रकाशित मिति २०८१/०८/०४ गते)

लिखु तामाकोशी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, धोबी बजार, रामेछापको लागि तपसिल बमोजिमको पदमा लिखु तामाकोशी गाउँपालिकामा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७७ को दफा ३ बमोजिम मिति २०८१/०८/०२ को गाउँ कार्यपालिकाको निर्णयानुसार व्यक्ति करार सेवामा खुला प्रतियोगितात्मक प्रतिस्पर्धा मार्फत सेवा करार गर्नु पर्ने भएकोले इच्छुक नेपाली नागरिकले तपसिलको बन्देज तथा शर्तहरुको अधीनमा रही लिखु तामाकोशी गाउँपालिकामा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७७ को अनुसूची-३ बमोजिमको ढाँचा (लिखु तामाकोशी गाउँपालिकाको वेवसाइट www.likhutamakoshimun.gov.np मा विद्युतीय सुशासन सेवा नमूना फारामहरुको प्राविधिक पदपूर्तिका लागि दरखास्त फाराम पिडिएफ डाउनलोड गरी) मा यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र (१५ औं दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट कार्यालय खुलेको दिन) रीतपूर्वक दरखास्त आवेदन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ।

आर्थिक वर्ष: