FAQs Complain Problems

अभिमुखीकरण कार्यक्रममा अनिवार्य सहभागीता हुने सम्बन्धी विद्यालयहरूलाई सूचना ॥

विषय: अभिमुखीकरण कार्यक्रममा अनिवार्य सहभागीता हुने सम्बन्धी विद्यालयहरूलाई सूचना ॥ श्री कार्यक्रमका लागि छनौट भएका सामुदायिक विद्यालयहरू सबै,
लिखु तामाकोशी गाउँपालिका, रामेछाप नेपाल ।
प्रस्तुत विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको च. नं. २०८१/८२/५० मितिः २०८१/०५/ १८ गतेको पत्रअनुसार USAID प्रारम्भिक कक्षा सिकाई (G.U. C. - सम्झौतामा आधारित विद्यालय अनुदान कार्यक्रम) सञ्चालका लागि यस श्री लिखु तामाकोशी गाउँपालिका अन्तर्गतका कक्षा १-३ संचालित १७ वटा सामुदायिक विद्यालयहरू छनौट भएकोले उक्त कार्यक्रम संचालन प्रक्रिया सम्बन्धी अभिमुखीकरण कार्यक्रम तपशिलको मिति, समय र स्थानमा तपशिल बमोजिम संचालन हुने हुँदा अनिवार्य सहभागिताका लागि यो सूचना प्रकाशित गरिएको छ ।

आर्थिक वर्ष: